Section 31
रजिष्ट्ररको आदेश र निर्णय उपर पुनरावेदन
: रजिष्ट्रारले दिएको कुनै आदेश वा निर्णय उपर चित्त नबुझ्ने पक्षले पैतीस दिनभित्र रजिष्ट्रारको कार्यालय रहेको क्षेत्रको जिल्ला अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।